पशुपंक्षी सम्बन्धी मुद्धामा फरार प्रतिवादी प्रकाउ
पाेखरा | मंसिर २०, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रकाउ गरेको छ ।
जिल्ला अदालत कास्कीले २०८०/०२/०२ गते पशुपंक्षी सम्बन्धी मुद्धामा १० महिना १७ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार रहेका कास्कीको रुपा गाउँपालिका–१ गरगाउँटार बस्ने २६वर्षीय दीपक विकलाई प्रकाउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिुसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले विकलाई प्रकाउ गरी जिल्ला अदालत कास्कीमा कारवाहीका लागि बुझाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

